मन्त्रिपरिषदमा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ- मन्त्री थापा

काठमाडौँ, फागुन १० गते । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको हो । “संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने … Continue reading मन्त्रिपरिषदमा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ- मन्त्री थापा